नेपाल संवत् ११४७ को स्वागतमा कांग्रेसको सुकुन्दा र्याली, सभापति थापा सहभागी
काठमाडौँ । नेपाल संवत् ११४७ को स्वागतमा नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले शनिबार राजधानीमा सुकुन्दा र्याली आयोजना गरेको छ । नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने...