‘महिला केन्द्रित योजनाका लागि संयन्त्र आवश्यक’
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा.आरजु राणा देउवाले विकासका आयोजनाहरूलाई महिला केन्द्रित बनाउनका लागि एक अलग्गै संयन्त्र आवश्यक रहेको बताएकी छन् । उनले महिलामैत्री तथा महिला केन्द्रित...