ललिता निवास प्रकरणमा भूरा समातेर ठूला माछालाई नछाड्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले ललिता निवास जग्गा प्रकरणमा ठूला माछालाई नछाड्न सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खतिवडाले उक्त प्रकरणमा साना व्यक्तिहरू...