चाडपर्वले एकता र मेलमिलापको आधार तयार गरेका छन् : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाड-पर्वहरू सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्ररताका धरोहर भएको उल्लेख गरेका छन् । महाशिवरात्रिका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल...