गृहमन्त्रीलाई रामहरि खतिवडाको प्रश्न : हामीले अपराधी पक्राउ गर भनेका हौं
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले फरार सांसद लक्ष्मी महतो कुइरीलाई पक्राउ गर्न सरकार गम्भीर नबनेको बताएका छन्। शनिबारको प्रतिनिधि सभामा बोल्दै सांसद खतिवडाले गृह मन्त्रालयले फरार सांसद पक्राउ...