बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँको दाबी
काठमाडौँ । मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको आगामी मुख्यमन्त्रीमा आफ्नो दावेदारी रहेको बताएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले आयोजना...