आफ्नै नेतृत्वमा सरकार बनाउने दाउमा प्रचण्ड, काँग्रेस भित्र तरङ्ग
काठमाडौँ । सत्तारुढ गठबन्धनभित्रकै दलहरुबीच कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने कसरत सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एउटा कसरत जारी रहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...