कालापानी, लिम्पियाधुरा र लिपुलेक संसद्ले एकमतले पास गरेको हो : देउवा
खलङ्गा (दार्चुला) । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताएका छन् । आज दार्चुलाको गोकुलेश्वरमा सत्ता...