काँग्रेसका २६६ नेता चुनावी मैदानमा, महिला कति ? (सूचीसहित)
काठमाडौँ । आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसका २६६ जना उम्मेदवार छन् । प्रतिनिधिसभाका १६५ मध्ये ९१ र प्रदेशसभाका ३३० मध्ये १७५ सिटमा काँग्रेसका उम्मेदवार...