मलेसियामा अलपत्र परेका २८ नेपाली कामदारको उद्धार
काठमाडौँ । मलेसियामा अलपत्र परेका २८ नेपाली कामदारको उद्धार गरिएको छ । क्वालालाम्पुरस्थित नेपाली दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरूको व्यवस्थापन गरिएको जानकारी दिएको छ । दूतावासका अनुसार मलेसियाको...