पोर्चुगलको लिस्बनमा नेपाली दूतावासको औपचारिक उद्घाटन
काठमाडौँ । पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली दूतावासको उद्घाटन गरिएको छ । दूतावासको बिहीबार एक समारोहका बीच परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगलका विदेश मामिला तथा सहयोग राज्यसचिव डा. आना इसाबेल...