सुरु भयो इजरायलमा मृत्यु भएका १० जनाको शव नेपाल ल्याउन पहल
काठमाडौँ । दक्षिण इजरायलको किवुज अलुमिमस्थित प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट मृत्यु १० जना नेपालीहरूको शव नेपाल ल्याउनका लागि प्रक्रिया अघि बढेको छ । इजरायलको तेल अबिबस्थित रहेको नेपाली राजदूतावासले जनाएअनुसार...