मलेसियामा रहेका नेपाली श्रमिकलाई राहदानी आफूसँगै राख्न दूतावासको आग्रह
काठमाडौँ । मलेसियामा कार्यरत नेपाली नागरिकले अब आफ्नो राहदानी आफैँसँग राख्न पाउने भएका छन्। क्वालालम्पुरस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै मलेसियामा रहेका सबै नेपालीलाई राहदानी सुरक्षित रूपमा आफ्नै साथमा राख्न...