नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललित राजवंशी घाइते
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर घाइते भएका छन् । १९ औँ एसियाली खेलकुदको तयारीअन्तर्गत बुधवार त्रिवि क्रिकेट मैदानमा अभ्यासका क्रममा ललित राजवंशी घाइते भएका हुन् । घाइते भएका...