राष्ट्रिय सुरक्षा र द्रुतमार्ग निर्माण प्राथमिकतामा : रक्षामन्त्री राई
काठमाडौँ । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय सुरक्षामा विशेष ध्यान दिँदै नेपाली सेनाको क्षमता अभिवृद्धि र काठमाडौँ-तराई र मधेस द्रुतमार्ग समयमै सम्पन्न गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । सिंहदरवारस्थित...