दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
काठमाडौँ । संयुक्त राष्ट्र संघको दक्षिण सुडान स्थित शान्ति मिसनमा तैनाथ रहन हाई रेडिनेश गुल्म श्री ईश्वरीबक्स गुल्म-शान्ति सेना,आठौँ डफ्फाका १५० जना नेपाली शान्ति सैनिकहरू मिसन इलाकातर्फ प्रस्थान गरेका छन्...