काठमाडौँ-तराई-मधेश द्रुतमार्गको दुवै प्याकेजका सुरुङ निर्माण ठेक्का सम्झौता
काठमाडौँ । नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्गका दुवै प्याकेजका सुरुङ निर्माणका लागि सम्झौता गरेको छ । सुरुङको प्याकेज नं १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरीङ कर्पोरेशन लिमिटेड र प्याकेज नं २ का...