समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन
दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो ।...