चीनबाट ल्याइएका १७५ नेपालीलाई घर पठाउने तयारी
काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानबाट उद्दार गरेर ल्याएको नेपाली विद्यार्थीलाई १६ दिनपछि आज घर पठाउने तयारी गरेको छ । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुलाई सोमबार घर...