भिसाको म्याद सकिँदा ३२ जना नेपाली अफगानिस्तानमै अड्किए
काठमाडौँ । तालिबानले अन्तिम समयमा रोक्दा अफगानिस्तानको काबुलमा अलपत्र परेका ३२ नेपाली स्वदेश फर्किनबाट वञ्चित भएका छन् । रोजगारीका लागि अवैधानिक तरिकाले अफगानिस्तान पुगेका ३४ नेपालीमध्ये दुई जना भने बुधबार काठमाडौँ...