ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका नेपालीसहित १० आरोहीप्रति पर्यटन मन्त्रालयद्वारा श्रद्धाञ्जली
पाकिस्तानको ब्रोड पिकमा गएको विनाशकारी हिमपहिरोमा निधन भएका नेपालीसहित १० आरोहीप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गहिरो दु:ख व्यक्त गर्दै उनीहरूको साहस, योगदान र प्रेरणादायी विरासतप्रति उच्च सम्मान प्रकट...