आयल निगम निजीकरणको कुरा आधारहीन : दिलेन्द्र बडु
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण नगरिने बताएका छन् । आज (आइतबार) प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा...