नवनिर्वाचित परिसंघ पदाधिकारी र अर्थमन्त्रीबीच छलफल
काठमाडौँ । नेपाल उद्योग परिसंघ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच छलफल भएको छ । नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीले बुधबार अर्थ मन्त्रालयमा छलफल गरेका छन् । परिसंघ...