नेपालको अर्थतन्त्र सङ्कटपूर्ण अवस्थामा नरहेको उद्योग परिसंघकाे दाबी
काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपालको अर्थतन्त्र सङ्कटपूर्ण अवस्थामा नरहेको दाबी गरेको छ । काठमाडौँमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर परिसंघले कुनै पनि सूचकहरूले अर्थतन्त्रको सङ्कट जनाउने अवस्था नरहेको दाबी...