‘१०० अर्ब डलरको अर्थतन्त्र बनाउन पूर्वाधारमा लगानीसँगै नीतिगत स्थिरता आवश्यक’ : अध्यक्ष पाण्डे
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकलाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्य हासिल गर्न पूर्वाधारमा लगानी वृद्धि र उत्पादन क्षमता विस्तारसँगै नीतिगत स्थिरता सुनिश्चित गर्नुपर्ने बताएका...