उद्योग वाणिज्य महासंघको निर्वाचन आज
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै छ । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा...