ब्याज मिनाहा गरी ऋण नवीकरण गरिदिन बाढी पीडित उद्योगी-व्यवसायीको माग
काठमाडौँ । भोटेकोशी-त्रिशूली करिडोरमा १० भदौमा आएको विनाशकारी बाढीले उद्योग, व्यापार र व्यावसायिक क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्याएको छ । बाढीले नुवाकोटका मात्र साना तथा ठूला गरी करिब...