एमाले प्रदेश-जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठकमा रणनीति समीक्षा
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश र जिल्ला अध्यक्षहरूसँग भर्चुअल माध्यमबाट बैठक सञ्चालन गरेको छ। बैठकमा महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचन परिणाम र मतदाताको व्यवहारबारे टिप्पणी गर्दै पार्टीभित्र नयाँ राजनीतिक...