‘धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन’: ‘प्रचण्ड’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा धमिलो पानीमा माछा मार्ने दुष्प्रयास भइरहेको र त्यो सफल हुन नदिइने बताएका छन् । नेवा: राष्ट्रिय मुक्ति...