महासचिव पोखरेलले भने-अस्थिरता चाहनेले सरकारको आयुबारे हल्ला चलाए
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको अस्थिरतामा रम्न चाहनेले सरकारको आयुबारे हल्ला चलाउने गरेको बताएका छन् । नेपाल राष्ट्रिय होटल व्यवसायी संघको प्रथम अधिवेशन आज उद्घाटन...