‘गणतन्त्र राजनीतिक दल र जनसंघर्षको प्रतिफल हो’-‘प्रचण्ड’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र नेपालका परिवर्तनकारी राजनीतिक दल र आमजनताको संयुक्त संघर्षको प्रतिफल भएको बताएका छन् । पार्टीको सहायक संगठन योङ...