प्रदेश नीति तथा कार्यक्रम र बजेट निर्माणका सम्बन्धमा एमालेले गर्यो छलफल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश सभा सदस्यसँग आगामी आर्थिक वर्ष २०८२/८३ को प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेट निर्माणका विषयमा छलफल गरेको छ । ललितपुर, च्यासलस्थित एमाले...