शंकर पोखरेलको जिकिर-‘सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुँदैन’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुन:राजनीतिमा फर्कनु उचित नहुने बताएका छन् । आज यहाँ आयोजित पार्टीको प्रथम जिल्ला प्रतिनिधि परिषद्...