एमाले अध्यक्ष ओली बाढी प्रभावित क्षेत्रमा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेको छ । अध्यक्ष ओली नेतृत्वको टोलीले बाढीबाट प्रभावित...