२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यानको अध्यक्षमा चन्द निर्विरोध : सचिवमा पारस र प्रशान्तबीच प्रतिस्पर्धा हुने

अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुर बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।

शनिबार बानेश्वरस्थित एभरेष्ट होटलमा जारी चुनावी प्रक्रियामा अध्यक्षका प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी नै दर्ता नगरेपछि चन्द निर्विरोध भएका हुन्।

यसअघि उनले अध्यक्षमा उठ्ने घोषणा गरेका थिए । सचिवमा चन्द प्यानलबाट राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले उम्मेदवारी दिएका छन्। पारसविरुद्ध केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा चन्द प्यानलबाट पदम खड्का निर्विरोध भएका छन्। महिला सदस्यमा सुदूरपश्चिमकी जयन्ती भट्ट निर्विरोध निर्वाचित भएकी छन्। यसअघिको कार्यकालमा पनि जयन्ती निर्विरोध भएकी थिइन् ।

क्यानका लागि १७ सदस्यीय कार्यसमितिका लागि आज निर्वाचन हुँदै छ । १९ सदस्यमध्ये २ जना भने राष्ट्रिय खेलकुद परिषद् राखेपले मनोनयन गर्नेछ।