आक्रामक बन्दै टेलिकम : सातै प्रदेशमा फोरजी/एलटीई सेवा विस्तार द्रुत गतिमा
काठमाडौँ । हिमाली क्षेत्रका विकट बस्तीदेखि पहाडी भेगका दुर्गम स्थानमा समेत सेवा विस्तार गर्दै सम्पूर्ण मूलकलाई अत्याधुनिक सञ्चार सेवाहरूमार्फत लाभ पु¥याउन नेपाल टेलिकम लागि परेको छ । कम्पनीले मोबाइल सेवाको...