टेलिकमले ल्यायो आकर्षक अफर, रु १० मा १०० मिनेट कुराकानी गर्न मिल्ने
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । उक्त अफर अन्तर्गतको सेवा आज देखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको...