पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमणविरुद्ध चितवनमा विरोध प्रदर्शन
चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार संकलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथिको भएको आक्रमणमा विरोधमा प्रदर्शन गरेको छ । हिजो...