नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौँमा जारी
काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट काठमाडौँमा सुरु भएको छ । दुई दिन चल्ने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरे । राष्ट्रिय सभागृहमा शुक्रबार महासंघको महाधिवेशन भइरहेको...