बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासंघको तत्काल एक लाख सहयोग
काठमाडौँ । नेपाल पत्रकार महासंघले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई तत्काल राहत तथा सहयोग स्वरूप रु. एकरएक लाख उपलब्ध गराउने निर्णय गरेको छ । महासंघले बाढीमा परेका नयाँ पत्रिका...