प्रज्ञा-प्रतिष्ठानद्वारा जेन जेड लेखकलाई सिर्जनात्मक रचना उपलब्ध गराउन आह्वान
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले जेन जेड पुस्ताका लेखकलाई सिर्जनात्मक रचना आह्वान गरेको छ । प्रतिष्ठानको आयोजनामा साहित्यप्रति नवपुस्ताको अभिरुचि, सृजनशीलता र मौलिक लेखन प्रोत्साहन गर्ने उद्देश्यले ‘जेन जेड’ उमेर समूहका...