डीआईजीद्वय कडायत र के.सी. एआईजी पदमा बढुवा सिफारिस
काठमाडौँ । दुई प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा सिफारिस गरिएको छ । आज बसेको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी समूहतर्फ डीआईजीद्वय कुबेर कडायत...