जनपद प्रहरीका ७६३ प्रहरी जवान सहायक हवल्दारमा बढुवा सिफारिस
काठमाडौँ । जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा ७६३ जना प्रहरी जवानहरूको बढुवा सिफारिस सूची प्रकाशित भएको छ। गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा सिफारिस...