एनपीएलको पहिलो संस्करणमा क्यानले कमायो २७ करोड ६९ लाख ६४ हजार, २ करोड ४६ लाख मुनाफा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट नेपाल क्रिकेट संघ क्यानले २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ बचत गरेको छ । नेपाल प्रिमियर लिग परिचालन परिषद्ले...