२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपीएलका बाँकी खेलका लागि सुदूरपश्चिमले ल्यायो सेल्डन ज्याक्सन

अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्स प्रतियोगिताको उत्तरार्द्धमा नयाँ खेलाडी भित्र्याउने वाध्यतामा परेको छ ।

दुई अष्ट्रेलियन स्टार खेलाडीहरू जोस ब्राउन र क्रिस लिन प्लेअफ अगाडि नै घर फर्किएपछि रोयल्सलाई नयाँ विदेशी खेलाडी खोज्नुपर्ने भएको हो ।

रोयल्सले विदेशी खेलाडीको एक रिक्त स्थानमा सेल्डन फिलिप ज्याक्सनलाई अनुबन्धित गरेको छ । उनी भारतीय खेलाडी हुन् । ज्याक्सनसँग राष्ट्रिय टिमबाट खेलेको अनुभव भने छैन । उनले फर्स्ट क्लासका १०६ म्याच खेलेको अनुभव छ, जसमा उनले २१ शतक र ३९ अर्धसतक बनाएका छन् । सन् २०१२-१३ को रणजी ट्रफी सिजनमा उनले साराष्ट्रबाट चार अर्धसतक र तीन सतक हान्दै सनसनीपूर्ण प्रदर्शन गरेका थिए ।

३९ वर्षिय ज्याक्सनले आइपीएलमा कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलेका छन् । उनी विकेटकिपर ब्याट्सम्यान हुन् ।

आइपीएलमा भने उनी फ्लप सफल हुन सकेनन् । २०१७ देखि २०२२ सम्म ९ म्याचमा अवसर पाउँदा कुल ६१ रन मात्रै जोडेका छन् । सेल्डनले यसै वर्ष व्यवसायीक क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका थिए ।