‘अदालती पत्रकारितामा संलग्न सञ्चारकर्मीलाई कानुनी ज्ञान आवश्यक’ : बार अध्यक्ष मिश्र
काठमाडौँ। नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले अदालतसम्बन्धी समाचार सम्प्रेषण गर्ने पत्रकारका लागि आधारभूत कानुनी ज्ञान र न्यायिक मर्यादाको समझ आवश्यक रहेको बताएका छन् । सर्वोच्च अदालतमा शुक्रबार आयोजित...