नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष पोखरेल सम्पर्कविहीन
काठमाडौँ । घुस प्रकरणमा मुछिएका कानून व्यवसायी एवं नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल सम्पर्कविहीन भएका छन् । नेपाल कानून व्यवसायी परिषदको सचिवालयले पटक पटक प्रयास गर्दा पनि उनको हातमा...