प्रधानन्यायाधीश जबरालाई बारका पदाधिकारीले भेट्दै
काठमाडौँ । नेपाल बार एसोसिएसनका पदाधिकारीले आज (आइतबार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेर छलफल गर्दै छन्। बारको कात्तिक ५ गते बसेको कार्यसमिति बैठकको निर्णयबमोजिम भेटघाट हुन लागेको हो । पछिल्लो समय...