उपभोक्ता संरक्षणसँगै व्यवसायीको अधिकारमा पनि सन्तुलित दृष्टिकोण आवश्यक : बार अध्यक्ष मिश्र
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले उपभोक्ताको हित संरक्षणसँगै व्यवसायीको अधिकारको पनि समान रूपमा संरक्षण हुनुपर्ने बताएका छन्। नेपाल बार एशोसिएशनको उपभोक्ता कानून...