सुरक्षा व्यवस्था प्रभावकारी बनाउने नेपाल-भारत सीमा सुरक्षा बैठकको निर्णय
काठमाडौँ । आज विराटनगरमा नेपाल-भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको छ । सो बैठकले आसन्न प्रतिनिधि सभा निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको छ । मोरङ, झापा...